पापी पेट !
पापी पेटको सवाल छ। आफ्नो माँगी खाने भाँडो नभए पछि अरु उपाय भनेको: कित अरुको भाँडो चोर्नु पर्यो (अपराधी क्रियाकलाप) कित अरुको भाँडो सापटी लिनु पर्यो (अहंकारको दृष्टीकोणले अलिककति निच कार्य भए पनि अपराधको मुद्दा चाँही नलाग्ने, कम जोखिम भएको क्रियाकलाप)। तर, सापटी लिएको वस्तुको पनि श्रोत के हो, कसको बाट सापटी लिएको हो भनेर […]