Karna Thalang

पापी पेट !

पापी पेटको सवाल छ। आफ्नो माँगी खाने भाँडो नभए पछि अरु उपाय भनेको:  कित अरुको भाँडो चोर्नु पर्यो (अपराधी क्रियाकलाप) कित अरुको भाँडो सापटी लिनु पर्यो (अहंकारको दृष्टीकोणले अलिककति निच कार्य भए पनि अपराधको मुद्दा चाँही नलाग्ने, कम जोखिम भएको क्रियाकलाप)। तर, सापटी लिएको वस्तुको पनि श्रोत के हो, कसको बाट सापटी लिएको हो भनेर […]

पापी पेट ! Read More »

पहिचान के हो?

पहिचान भनेको एक मानिसको/समुदायको परिभाषा हो।  यही पहिचानले नै आफुलाई अरूबाट अद्वितीय ठान्दछ। एक व्यक्तिको जिवन सैली (जन्म देखि मिर्त्युसम्मको क्रियाकलाप) पनि आफ्नो समुदायको पहिचानले निर्धारण गर्दछ। पुस्तौ पुस्ताबाट मान्दै आएको विश्वास, मूल्य-मान्यता, चाल-चलन, गर्दै आएको अभ्यास, कला, पहिरिन्दै आएको भेश-भूषा, गर्-गहना आदि एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण हुँदै गएर आफ्नो समुदायबीच अतिनै प्यारो बन्न

पहिचान के हो? Read More »