पहिचान के हो?
पहिचान भनेको एक मानिसको/समुदायको परिभाषा हो। यही पहिचानले नै आफुलाई अरूबाट अद्वितीय ठान्दछ। एक व्यक्तिको जिवन सैली (जन्म देखि मिर्त्युसम्मको क्रियाकलाप) पनि आफ्नो समुदायको पहिचानले निर्धारण गर्दछ। पुस्तौ पुस्ताबाट मान्दै आएको विश्वास, मूल्य-मान्यता, चाल-चलन, गर्दै आएको अभ्यास, कला, पहिरिन्दै आएको भेश-भूषा, गर्-गहना आदि एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण हुँदै गएर आफ्नो समुदायबीच अतिनै प्यारो बन्न […]